Pages

डेटिङ्को पहिलो दिन j

प्रेमिका अँगालोमा बाधिएकी छिन्
म उनको काखमा बसेको छु
हातमाथी हात राखेर जोडले कसेको छु
म भन्छु:  ' तिम्रालागी ज्यान दिन्छु
तिमी भन मात्र,  लण्डनमा घर किन्छु ।' अब बोल्ने उनको पालो थियो
सल्काउनु थियो अब प्रेमको दियो
कपाल खेलाउँदै, बोलिन् मेरी माया,
'तिम्रो टाउकोमा कति धेरै चाया !'

No comments:

Post a Comment