Pages

हनिमुनको पहिलोदिन ।

प्रेमी:         सरिता
प्रेमिका:    हजुर ।
प्रेम:         आजको म तिमीलाई एउटा कुरो सोधौँ  ?
प्रेमिका:     सोधन ।
उनीः         के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?
प्रेमिका:    हो नि । म पनि एउटा कुरो सोधौँ ?
प्रेमी:         सोध न ।
प्रेमिका:    किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?

No comments:

Post a Comment