Pages

रमाइलो अपहरणकारी

एकपटक खप्परध्वज जंगलको बाटो भएर शहर जाँदैथियो । बिचबाटोमा पुगेपछि
 उसको गाडी अघिल्तिर एक्कासी एउटा एउटा बन्दृक सहितको मान्छे आएर
गाडी रोक्ने आदेश दियो ।
बन्दुकेः            ए....हेण्डस् अप ! महिलामाथी हातपात गरेको छस् कि छैनस् ?
खप्परध्वजः    छैन हजृर ।
बन्दुकेः           गिद्धे दृष्टि लगाएको छस् कि छैनस् ?
खप्परध्वजः   छैन हजृर ।
बन्दुकेः           मौका पर्दा चौका हानेको छस् कि छैनस् ?
खप्परध्वजः   छैन हजृर, म प्राकृतिक रुपमा नै नपुंसक  हुँ ।
बन्दुकेः          एक्लै दुक्लै भेट्दा कि पुंसक  हृन्छस् कि ?
खप्परध्वजः    हुन्न हजुर हुन्न । टेष्ट गरि हेर्नोस्, त्यस्तो भए गोली ठोके पनि हुन्छ ।
बन्दुकेः            त्यसो भए मेरी प्रेमिकालाई  पर शहर सम्म लिफ्ट देउन यार !

No comments:

Post a Comment