प्रश्नः : प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
उत्तरः: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !
उत्तरः: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !
प्रश्नः : हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ?
उत्तरः: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !
प्रश्नः : मैले तपाइँलाई चिनिहालेँ नि !उत्तरः: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !
उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !!
No comments:
Post a Comment