Pages

Nepali Jokes

प्रश्नः :   प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
उत्तरः:     चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !

प्रश्नः :     हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ?
उत्तरः:    संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !

प्रश्नः  :    मैले तपाइँलाई चिनिहालेँ नि !
 उत्तर :   चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस्  !!

No comments:

Post a Comment